FAQs Complain Problems

७४/७५

१५ औं धान दिवसको अवसरमा माण्डवी गाउँपालिकाले आयोजना गरेको रोपाई महोत्सव कार्यक्रम

आज असार १५, देशभर ‘धान उत्पादनमा वृद्धि राष्ट्रको सम्मृद्धि’ भन्ने सन्देशका साथ १५औं धान दिवस मनाइँदै छ | माण्डवी गाउँपालिकाले एक औपचारिक कार्यक्रमका साथ १५ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव भव्य रुपले सम्पन्न गरेको छ | उक्त कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका, उपाध्यक्ष म