Submitted on: Wed, 07/15/2020 - 14:22
माण्डवी गाउँपालिकाको आठौ गाउँसभा मार्फत आ.व २०७७/०७८ को लागि रु.३७ करोड ९७ लाख ७१ हजार ९ सय ८० रुपैया बजेट सभामा पेश गरी पारित भएको छ | गाउँपालिकाले यस वर्ष पुँजिगत तर्फ ११ करोड १४ लाख ४८ हजार (३० प्रतिशत) र चालु तर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम सहित २६ करोड ८३ लाख २३ हजार ९ सय ८० (७० प्रतिशत) गरी कुल जम्मा रु.