समाचार
वडा नं.१
नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविक गाविसहरु तिराम(१-४) समेटेर वडा नं. १ कायम गरिएको हो | १८.५५ वर्ग कि.मी क्षेत्रफल रहेको वडा नं. १ मा कुल जनसंख्या २८८९ रहेको छ | शैक्षिक हिसाबमा यस वडामा १ वटा मा.वि , १ वटा आ.वि. र ३ वटा प्रा.वि गरि ५ वटा शिक्षण संस्थाहरु संचालित छन | त्यसै गरि यस वडामा १ वटा स्वास्थ्य चौकी , १ वटा प्रहरी विट रहेको छ | समग्र यस वडाको क्षेत्रमा हेर्दा कृषि पेशा अगाल्ने घर परिवारको संख्या उच्च रहेको छ | यस वडामा पर्यटकीय एबम धार्मिक स्थलको रुपमा त्रिवेणी धाम, लामपोखारा थानकोट पर्यटन मार्ग रहेका छन |
Population:
२८८९
Ward Contact Number:
९८५७८३३००४
Ward Secretary:
कमल योगी