समाचार
वडा नं. ५
नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविक गाविसहरु रम्दी (१-९) समेटेर वडा नं. ५ कायम गरिएको हो | २१.४७ वर्ग कि.मी क्षेत्रफल रहेको वडा नं. ५ मा कुल जनसंख्या २४३४ रहेको छ | शैक्षिक हिसाबमा यस वडामा १ वटा मा.वि , १ वटा नि. मा.वि र २ वटा प्रा.वि गरि ४ वटा शिक्षण संस्थाहरु संचालित छन |
Population:
2434
Ward Contact Number:
९८४७११७६८७
Ward Secretary:
नारायण जी.सी