समाचार
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु.२००
आवश्यक कागजातहरु: 
१. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र २. आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        