समाचार
एकीकृत घुम्ती शिविर चौथो दिन
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा आइतबारदेखि शुरू भएको सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविरको चौथो दिन माण्डवी गाउँपालिका -५ तीघराको बागिश्वरी मा.वि मा संचालन भएको छ । शिविरमा स्वास्थ्य सेवा तर्फ ग्रामीण अल्ट्रासाउण्ड सेवा २ जना, VIA जाँच ४३ जना, पाठेघरको समस्या जाँच ४३ जना, सामान्य स्वास्थ्य परिक्षण १२६ जना , सुगर परिक्षण ९३, खकार परिक्षण ६ जना, पशुसेबा तर्फ ९० जना ,माटाे परिक्षण नमुना संकलन २६ जना र जेष्ठ नागरिक परिचय पत्र १ जना र वडाबाट ५५ जना गरी जम्मा ४८५ जनाले सेवा लिएका थिए । बिहीबार कामाक्षी मा.वि माण्डवी-४ उदयपुरकोटमा संचालन हुनेछ । बागिश्वरी मा.वि मा संचालन भएको छ । शिविरमा स्वास्थ्य सेवा तर्फ ग्रामीण अल्ट्रासाउण्ड सेवा २ जना, VIA जाँच ४३ जना