समाचार
कर्मचारी बिदाइ कार्यक्रम
माण्डवी गाउँ कार्यपालिकाको कार्यालयमा ना.सु पदमा कार्यरत श्री ज्योति प्रकाश पौडेल गाउँपालिका स्थापना काल देखि बसाइको क्रममा बनेको हार्दिकता र सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउदै कुशल नायब सुब्बाको भूमिका निर्वाह गरी मिति २०७७/०५/०४ देखि समायोजन भई कैलाली भन्सार कार्यालयमा सरुवा हुनुभएकोमा यस माण्डवी गाउँपालिका परिवार गाउँपालिका प्रति पुर्याउनुभएको योगदानको उच्च मुल्यांकन र सम्मान व्यक्त गर्दै आगामी दिनमा उत्तोरोत्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ |