समाचार
गाउँपालिकास्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
गाउँपालिकास्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कलाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे र गाँउपालिकाका विभिन्न शाखाको शाखा प्रमुखहरुको उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेशका पोषण संयोजक भुमिश्वर शर्माले गर्नुभएको थियो ।