FAQs Complain Problems

समाचार

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा 3 दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नाता प्रमाणित को हकमा रु . २५० ,सर्जमिन मुचुल्काका लागि रु. २१० र कर्मचारी फिल्डमा जानुपरेमा रु. ५००
आवश्यक कागजातहरु: 
१.) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण २) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भएमा सर्जमिनमा साक्षि बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद