FAQs Complain Problems

समाचार

नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनको लागि सिफारिस गर्ने

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु.१६०
आवश्यक कागजातहरु: 
१. निवेदन पत्र र आमाबुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. विवाहित महिलाको हकमा पति र आमावुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) ५. बिबाहदर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहितको हकमा) ६. बसाईसराइ गरि आएको हकमा बसाईसराइको प्रमाणपत्रको प्रतिलिपि ७. दुवै काँ देखिने पासपोर्ट साइजको फोटो 2 प्रति ८.चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ९. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस १०. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि