समाचार
पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा
"सुरक्षित मातृत्व हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऊ सधैं भरी" भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका प्युठानले आज एक कार्यक्रम गरि माण्डवी गाउँपालिका वडा नं.-२ मर्काबाङलाई पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरेको छ ।