समाचार
पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा उदयपुरकोट
"सुरक्षित मातृत्व हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऊ सधैं भरी" भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका वडा नं.-४ उदयपुरकोटलाई एक कार्यक्रम विच पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ ।