समाचार
प्लास्टिक टनेल वितरण कार्यक्रम
माण्डवी गाउँपालिकाको आ.व २०७६/०७७ को मुख्यमन्त्री तथा ग्रामिण विकास कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका व्यवसायिक कृषकहरुका लागि प्लास्टिक टनेल वितरण आज मिति २०७७/०३/२१ गते माण्डवी गाउँपालिका ३ देवीस्थानको सहकारी भवनमा एक कार्यक्रम गरी सम्पन्न भएको छ ।