समाचार
बसाईसराई दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरु:
1. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 2. बसाईसराइ गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराइको कागजात 3. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नुपर्नेछ 4. बसाईसराइ गरि आउनेको हकमा बसाईसराइ गरि ल्याएको प्रमाणपत्र 5. जाने आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ६. चालु आ.व सम्म घर/जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
नमुना फाराम तथा अन्य: