समाचार
बिबाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरु:
1. निवेदन पत्र 2. दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 3.दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 4. चालु आ.व सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
नमुना फाराम तथा अन्य: