समाचार
माण्डवी गाउँपालिका वडा नं ३ लाई पूर्ण सुरक्षित मातृत्व वडा घोषण कार्यक्रम
"सुरक्षित मातृत्व हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऊ सधैं भरी" भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका वडा नं.-३ नयाँगाउँलाई एक कार्यक्रम विच पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ ।