समाचार
संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम।
संघीय गणतन्त्र नेपालको संविधान जारी भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आज माण्डवी गाउँपालिका ले उल्लासका साथ संविधान दिवस मनाएको छ । नेपालको नक्सा र नेपालको झण्डा बनाएर वरिपरि दीप प्रज्वलन गरी दिवस मनाएको हो ।