FAQs Complain Problems

सम्बन्धविच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरु: 
1. निवेदन पत्र 2. अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि 3. पतिपत्नीको नागरिकताको प्रतिलिपि 1/1 प्रति 4. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
नमुना फाराम तथा अन्य: