Submitted on: Tue, 02/11/2025 - 14:45
माण्डवी गाउँपालिकाको १७ औं गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ। सोमबार माण्डवी गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष २०८१/०८२ को हाल सम्मको प्रगति विवरण, योजनाको रकमान्तर सहितको संशोधन सम्बन्धि निर्णय , गाउँकार्यपालिकाले हालसम्म गरेका सम्पुर्ण निर्णयहरु, आर्थिक वर्षको हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८१/०८२ मा गाउँकार्यपालिका बैठकले पारित गरेका नियमावली, कार्यविधि, निर्देशिका, मापदण्डहरु, गाउँपालिकाले करार सेवामा लिएका कर्मचारीहरुको नियुक्ति, आ.व.