समाचार
नेपालीहरुको महान चाड शुभ विजयदशमी , दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरु बीच शुभकामना आदानप्रदान कार्यक्रम
माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा आज मिति २०७९/०६/१४ गतेका दिन नेपालीहरुको महान चाड शुभ विजयदशमी , दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरु बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।