FAQs Complain Problems

समाचार

चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 
1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि 2. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 3. जग्गा रहेको क्षेत्रफ़ल प्रमाणित प्रतिलिपि नापी नक्सा 4. चालु आ.व सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 5. निवेदक स्वयम् वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि