समाचार
बोलपत्र(E-bid सम्बन्धी) आव्ह्वान सम्बन्धी सूचना |
यस कार्यालयको आ.व २०७५/०७६ मा यस कार्यालय अन्तर्गत संचालन हुने योजनाहरुको निर्माण काम बोलपत्र (E-bid सम्बन्धि) आव्हानबाट गराउनुपर्ने भएकाले निर्माण व्यवसायी ऐन , २०५५ बमोजिम इजाजत प्राप्त इच्छुक निर्माण व्यवसायीहरुबाट उल्लेखित शर्तहरुको अधिनमा रही रितपुर्वकको बोलपत्र आव्हान गरिएको छ | विस्तृत विवरण तथा बोलपत्र सम्बन्धि सम्पूर्ण काम/कारवाहीको लागि www.bolpatra.gov.np/egp मा Login गर्नुहुन अनुरोध छ |