समाचार
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा माण्डवी गाउँपालिकाले ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको छ ।