समाचार
महिला सहकारीहरुलाई प्रस्तावना लेखन सम्बन्धी तालिम
माण्डवी गाउँपालिका, प्यूठानले गाउँपालिकामा क्रियाशील विभिन्न महिला सहकारी संस्थाहरुलाई तीनदिने प्रस्तावना लेखन तालिम मंगलबार देखि शुरु गरेको छ ।
तालिममा प्रत्येक वडामा रहेका महिला सहकारी संस्थाका २० जनाको सहभागिता छ । परियोजना प्रस्ताव (प्रपोजल) लेख्न सक्ने जनशक्ति तयार गर्न तालिम शुरु गरिएको हो ।