समाचार
वडा नंं.५ रम्दिलाई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा
"सुरक्षित मातृत्व हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऊ सधैं भरी" भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका वडा नं.-५ रम्दीलाई एक कार्यक्रम विच आज मिति २०८०/९/२६ गते पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ ।