समाचार
सहायक महिला विकास निरिक्षक शान्ता शर्माको बिदाई कार्यक्रम
माण्डवी गाउँपालिकाको स्थापना कालदेखि यस कार्यालयमा सहायक महिला विकास निरिक्षक पदमा रही आफ्नो लामो अनुभव, विज्ञता तथा काम प्रतिको लगनशिलता र सेवाग्राही मैत्री कार्य संस्कृतिका कारण यस कार्यालय बाट हुने सार्बजनिक सेवा लाई प्रभावकारी बनाउन अमुल्य योगदान गर्नु भएकी स.म.वि.नि. श्री शान्ता शर्मा लमही नगरपालिकामा समायोजन भइ जानुभएकोमा उहाँको बिदाईका केहि झलक हरु: