FAQs Complain Problems

सूचना तथा समाचार

महिला सहकारी संस्थाका व्यवस्थापक र महिला विकास समितिका सचिव हरुलाई लेखा व्यवस्थापन तालिम

माण्डवी गाउँपालिका प्युठानको आयोजनामा   महिला सहकारी संस्थाका व्यवस्थापक र महिला विकास समितिका सचिवहरुलागि ५ दिने  लेखा व्यवस्थापन तालिम सम्पन्न  भएको छ | जेष्ठ १६  गतेदेखि २० गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न विषयगत सहकारी संस्था र महिला विकास समितिका सचिवहरुको सहभागिता रहेको थियो ।सहकारी संघ

जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि चालु आ.व.को समिक्षा र आगामी आ.व. को योजना तर्जुमा सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम

माण्डवी गाउँपालिका, प्युठानले आर्थिक वर्ष समाप्तिको पुर्व सन्ध्यामा यस आ.व मा गरेका कार्यप्रगतिहरुको  समिक्षा र आ.व ०७५/७६ मा  संचालन  गर्ने  गतिविधिहरुको रणनीति तथा योजना निर्माण गर्ने उद्देश्यले शनिबार माण्डवी गाउँपालिका वडा नं.

माण्डवी गाउँपालिका, कृषि शाखा प्युठानको कृषि मेसिनरी तथा औजार वितरण कार्यक्रम अन्तर्गत कृषि समुहलाई पावर ट्रेलर मेसिन वितरण कार्यक्रम

माण्डवी गाउँपालिका, कृषि शाखा प्युठानले कृषि मेसिनरी तथा औजार वितरण कार्यक्रम अन्तर्गत कृषि समुहलाई पावर ट्रेलर मेसिन वितरण कार्यक्रम सम्पन्न गरेको छ | माण्डवी गाउँपालिकको अध्यक्ष श्रीधर रोका र प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेलले संयुक्त रुपमा सो मेसिन कृषकहरु लाई हस्तान्तरण गर्नु भएको हो | कृ

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’ सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखीकरण गोष्ठी

माण्डवी गाउँपालिका, कृषि शाखाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’ सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखीकरण गोष्ठी सोमबार माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । कृषि पेशाको व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक उन्नतीका लागि कृषि आधुनिकीकरण परियोजना सुरु गरिएको हो ।कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य

Pages