FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

माण्डवी गाउँपालिका, कृषि शाखा प्युठानको कृषि मेसिनरी तथा औजार वितरण कार्यक्रम अन्तर्गत कृषि समुहलाई पावर ट्रेलर मेसिन वितरण कार्यक्रम

माण्डवी गाउँपालिका, कृषि शाखा प्युठानले कृषि मेसिनरी तथा औजार वितरण कार्यक्रम अन्तर्गत कृषि समुहलाई पावर ट्रेलर मेसिन वितरण कार्यक्रम सम्पन्न गरेको छ | माण्डवी गाउँपालिकको अध्यक्ष श्रीधर रोका र प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेलले संयुक्त रुपमा सो मेसिन कृषकहरु लाई हस्तान्तरण गर्नु भएको हो | कृ

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’ सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखीकरण गोष्ठी

माण्डवी गाउँपालिका, कृषि शाखाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’ सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखीकरण गोष्ठी सोमबार माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । कृषि पेशाको व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक उन्नतीका लागि कृषि आधुनिकीकरण परियोजना सुरु गरिएको हो ।कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य

Pages

//